स्वास्थ्यकर्मी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को दुरुपयोग गरेको बताएको छ । मगंलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा. खेम काकीले अनावश्यक रुपमा पिपिईको दुरुपयोग भएको बताए । ‘समाजिक सञ्जालमा अचम्मको फोटो देखियो । एउटा स्याम्पल लिँदा ७ जनाले पिपिई...