स्वास्थ्यकर्मी

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै विभिन्न ११ विषयमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक सहित विभिन्न तहका नर्सिङ स्टाफहरु गरी ३५ जना करारमा लिने निर्णय गरेको छ । जसमध्ये २५ जना स्टाफ नर्स, ५ जना प्रोफेसर, ३ जना एसिस्टेन्ट प्रोफेसर,...