स्वास्थ्यकर्मी संगठन

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यकर्मीले धर्ना दिने भएका छन्। नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिको अपिलमा देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्। पटक—पटक मन्त्रालयमा लिखित तथा मौखिक रूपमा स्वास्थ्य सुधारका विभिन्न माग राख्दै आएका स्वास्थ्यकर्मी संगठनको आवाजलाई मन्त्रालयले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाई छ। यसअघि समितिले आफ्ना माग...