स्वास्थ्यकर्मी मृत्यु

कोरोना भाइरस संक्रमणबाट एक स्वास्थ्यकर्मीको निधन भएको छ। बेदकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरिक्षक सरस्वती कार्कीको निधन भएको हो । कार्कीलाई एक साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो। नगर प्रुमख अशोक कुमार चन्दका अनुसार होम आइसोलेसनमा आराम गरिरहेकी कार्कीलाई स्वास्थ्य समस्या देखिएपछि महाकाली अस्पताल ल्याइएको थियो। ‘महाकाली...