एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
अस्पतालमा एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१५ लुहासपुरमा रहेको गोरखा पब्लिक हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका-५ निवासी २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार अस्पतालमा छातीको...