स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था

सरकारले ‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ को कार्यविधि असार १ देखि लागू गर्ने भएको छ। कार्यविधि पहिलो चरणमा १० अस्पतालमा लागू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गरेको छ। तर, कार्यविधि अपूर्ण रहेको भन्दै स्वास्थ्य क्षेत्रका विभिन्न छाता संठगनहरूले विराधे जनाउँदै आएका छन्। यस्तो कार्यविधि मान्य नहुने...