स्वास्थ्यकर्मीकाे काेराेना अनुभव

कोरोना केही होइन भन्नेहरु पनि अहिले आफूले भोगेपछि मात्रै कोरोना के हो भनेर थाहा पाउन थालेका छन्। ‘जबकि अरुलाई पर्दा केही होइन, निको हुन्छ भन्न जति सजिलो छ, त्यति आफूलाई पर्दा नहुने रहेछ। कोरोनाको लक्षण भएपछि झन् गाह्रो हुने रहेछ,’ चागुनारायण नगरपालिका–९ मा बस्ने स्टार्फ नर्स सुजना बासुकलाको भनाइ...