स्वास्थकर्मी

पर्सा जिल्लाको जगरनाथपुर पालिकामा कार्यरत एक स्वास्थ्यकर्मी कोरोना भाइरसको कारण मृत्यु भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत सिनियर अहेब रामशिकल साहको उपचारको क्रममा काठमाण्डाैँमा मृत्यु भएको छ। महोत्तरी जिल्ला निवासी जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षीय अहेब साहको सोमबार मृत्यु भएको हो। काठमाण्डौंको बूढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा...