स्वाब

कर्णालीको प्रदेश अस्पतालमा रहेको कोरोना विषेश अस्पतालको पिसिआर मेशिन बिग्रीएपछि समस्या उत्पन्न हुन थालेको छ। गत शुक्रबारदेखि मेशिनले काम गर्नछाडेपछि संकलन भएका स्याम्पलहरू ल्याबमै थन्किन थालेका छन्। ‘मेशिनमा समस्या उत्पन्न भएपछि संकलन भएका स्वाब स्याम्पललाई नेपालगञ्ज पठाइएको छ’, अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदिन न्यौपानेले भने, ‘शनिबार २५ वटा...