स्वाब परीक्षण

पेसाले म ल्याब टेक्नोलोजिस्ट, काठमाडौंको एक सरकारी शिक्षण अस्पतालमा काम गर्छु। महामारीको रूपमा फैलिएको कोभिड–१९ रोगका संक्रमितहरूको स्वाब संकलन तथा परीक्षणमा खटिरहेकी छु। म जस्तै सयौं डाक्टर, नर्स, ल्याब टेक्निसियन, फर्मासिस्ट, रेडियोग्राफरलगायतका स्वास्थ्यकर्मीहरू कोभिड रोगको परीक्षण र बिरामीको उपचारमा अहोरात्र खटिरहका छन्। यसक्रममा केही स्वास्थ्यकर्मीहरू पनि संक्रमित भएको खबर...