स्वस्थ रहन कस्ताे खानपान

शरीर स्वस्थ भएमात्र मानसिक रुपमा पनि बलियो हुन सकिन्छ। आशस्य, रोगी शरीरले कुनै पनि काम गर्न जाँगर लाग्दैन। आरोग्य, अर्थात रोगमुक्त हुनु। स्वस्थ्य रहनु शरीरको स्वभाविक अवस्था हो। रोग, विकार, कष्ट, दुख वा दुर्बलता अस्वभाविक अवस्था हो । प्रकृति व्यवस्थाको उल्लंघनको कारण यस्तो हुन्छ। जो व्यक्ति प्राकृतिक जीवन होइन,...