स्वस्थ पानी

काठमाडौंका ३ ठाउँमा वाटर एटिएम सञ्चालनमा आएका छन्। शंखधर पार्क (रत्नपार्क) काे टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै वाटर एटिएम स्टेशन राखिएका हुन्। यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । वटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए। घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा...