स्वस्थ्य मन्त्रालय

नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएको बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले निगरानी तथा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाइएको बताएको हो।