स्यास्थ्य तथा जनसंख्या मन्त्रालय

चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न १८ बुँदे माग राखेका आन्दोलनरत स्वास्थ्यकर्मी र मन्त्रालयबीच समिति गठन भएको दुई साता बितिसक्दा पनि सहमति जुट्न सकेको छैन। महिनौंदेखि विभिन्न पेशागत संगठनको आवाजलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयले पुस १२ गते वार्ता समिति बनाएको थियो। ‘त्यस यता दुवैपक्षबीच ४र५ पटक वार्तासमेत बस्यो,’ आन्दोलनरत एक...