‘स्मार्ट लकडाउन’

  काठमाडौं–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८’ सार्वजनिक गरेको छ। कार्यविधिमा जोखिम मूल्याङकन र लकडाउनको तह निर्धारणको ढाँचा, समुदायमा कोभिड–१९ संक्रमणको अवस्था निर्धारण गर्ने सूचकहरु, लकडाउनको प्रकृति अनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र तथा क्रियाकलापहरु निर्धारण गरिएका छन्।...