स्पुटनिक–भी

फाइजर वा एस्ट्राजेनेकाको दुई मात्रा खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी रहेको अध्ययनले देखाएको छ। न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनले बुधबार प्रकाशन गरेको अध्ययन अनुसार विश्वलाई आक्रान्त पारेको डेल्टा भेरियन्टविरुद्ध यी दुई खोपको पूर्ण मात्रा लगाउने व्यक्तिमा प्रभावकारी देखिएको छ। अध्ययन अनुसार फाइजर खोप डेल्टा भेरियन्ट विरुद्ध ८८ प्रतिशत...