स्पार्क हेल्थ होम

प्राकृतिक चिकित्सा पद्धतिअनुरूप उपचारमा क्रियाशील स्पार्क हेल्थ होमले रक्तक्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई आर्थिक सहयोग गरेको छ । अस्पतालले २८औँ वार्षिकोत्सवका अवसरमा लामो समयदेखि पत्रकारिता गरिरहेका पौडेललाई १ लाख सहयोग गरेको हो । पौडेल हाल सिभिल अस्पतालमा उपचाररत छन् । पौडेलको उपचारका लागि ४० लाख खर्च हुने अनुमान छ...