स्पार्क हेल्थहोम

प्राकृतिक चिकित्सा विधि उपचारमा क्रियाशील नेपालकै पुरानो अस्पताल स्पार्क हेल्थ होमले २७ औ बार्षिककोत्सब मनाएको छ । कालिमाटीस्थित अस्पताल प्रागंणमा उपचारबाट निको भएका विरामीलाई नै प्रमुख अतिथि बनाएर अस्पतालले वार्षिक उत्सब मनाएको हो । सो अवसरमा अस्पातलमा उपचार गराएर निको भएको बिरामीको अनुभुतिमा आधारित भएर ‘स्पार्क दिएको नयाँ जीवन’...