स्पष्टीकरण
नेपाल सरकारले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने ३ चिकित्सकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिदा स्वीकृत नगराई अनुपस्थित हुने चिकित्सकहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । सरकारले स्पष्टीकरण लिन लागिएका बिदा स्वीकृत...