स्थानीय सरकार

कोरोना संक्रमण पुन देखिन थालेपछि चीनको वुहानले त्यहाँका स्थानीयहरु सबैमा कोरोना संक्रमण जाँच गरेको छ। वुहानले सम्पूर्ण स्थानीयहरुको जाँच सकिसकेको छ। त्यहाँका स्थानीय सरकारका अनुसार एक करोड १३ लाख मानिसहरुमा कोरोनाको परीक्षण गरिएको थियो। परीक्षण ६ वर्ष मुनिका बालबालिका, गर्मी छुट्टीमा गएका विद्यार्थीहरु बाहेक सबैमा परीक्षण गरिएको थियो। ती...