स्त्री तथा प्रसुती रोग विशेषज्ञ

कोरोना महामारीले थुप्रै योजना प्रभावित बनेका छन्। पहिलेको तुलनामा अहिले स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्यामा पनि कमि आएको छ। महामारीका कारण अन्य मानिसमा झै गर्भवतीमा पनि संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता छ। जसले गर्दा धेरै महिलाहरू नियमित गर्भ जाँच गर्न आउन नै डराइरहेका हुन्छन्। यस्तो बेला कुनै दम्पतिले...