स्त्रीरोग विशेषज्ञ

स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल नेपालका प्रतिष्ठित चिकित्सक हुन्। डा. रिजाल नेपालको पहिलो स्त्रीरोग विशेषज्ञ हुन्। चिकित्सा क्षेत्रमा आफ्नो नाम स्थापित गराएका डा. रिजाल साहित्य र संगीत क्षेत्रमा पनि लोकप्रिय छन्। उनी नेपाल मेडिकल कलेजका अध्यक्ष हुन्। डा. रिजाल अहिले ह्याम्स अस्पतालमा पनि चिकित्सा पेसामा संलग्न छन्। तर, बिरामीको...