स्तन क्यान्सर

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा स्तन क्यान्सर डर लाग्दो गरि बढिरहेको छ। फोक्सोको क्यान्सर झै स्तन क्यान्सरको संक्रमण पनि विश्वमा डरलाग्दो गरि बढिरहेको हो। २०२० मा २३ लाख मानिसमा स्तन क्यान्सर पाइएको छ। जुन कूल क्यान्सर पीडित मध्ये १२ प्रतिशत हो। पछिल्लो समय महिलामा बढिभन्दा बढि स्तनक्यान्सरकै जोखिम पाइएको...