-
कोरोना महामारीमा स्टारको योगदान अतुलनीय : स्वास्थ्यमन्त्री त्रिपाठी
कोरोना महामारीमा स्टार अस्पतालले गरेको योगदान अतुहनीय रहेको स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बताएका छन्। अस्पतालको एनआइसियु सेवा उद्घाटनमा मन्त्री त्रिपाठीले कोरोना महामारीमा स्टारको गरेको काम प्रशंसायोग्य भएको बताए। ‘म आज यहाँ तपाईहरूले गर्नु भएको योगदान कदर गर्दै धन्यवाद दिन आएको...
-
स्टार हस्पिटलले सुरू गर्यो एनआइसियु सेवा
ललितपुर सानेपास्थित स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एनआइसियु कक्षको उद्घाटन गरेका हुन्। मुलुकमा एनआइसियु सेवाका कारण धेरै शिशुको मृत्यु हुने गरेको छ। हाल देशभर...
-
शल्यचिकित्सक डा. सुनीलकुमार शर्मा स्टार अस्पतालमा आबद्ध, विशिष्टिकृत ग्यास्ट्रो सेन्टर बनाउने
चर्चित पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जिआई) शल्यचिकित्सक डा. सुनीलकुमार शर्मा स्टार अस्पतालमा आवद्ध भएका छन्। जिआईसम्बन्धी छुट्टै विशिष्टिकृत सेन्टर बनाउने उद्धेश्यसहित डा. शर्माको टीम नै स्टारमा आवद्ध भएको होे। उनी पछिल्लो समय नेपाल मेडिसिटी अस्पतालमा आवद्ध थिए। डा....
-
कोरोनायुद्धका फ्रन्टलाइनर डा. अनिलले देखेको र भोगेको छटपटी
डा. अनिल पोखरेल कोरोना संक्रमणविरुद्धको लडाइका एक ‘स्ट्रार’ डाक्टर हुन्। स्टार अस्पतालको कोरोना ‘फोकल पर्सन’ भएर उनले थुप्रैको ज्यान बचाए। अस्पतालमा बिरामीको व्यवस्थापनदेखि स्वास्थ्यकर्मीको व्यवस्थापनसम्मको पाटोलाई चुस्त रूपमा अगाडि बढाए। जसले गर्दा निजी क्षेत्रमा धेरैको पहिलो रोजाइमा प-यो स्टार...
-
कोरोना महामारीमा बच्चा जन्माउनु कति उपयुक्त?
कोरोना महामारीले थुप्रै योजना प्रभावित बनेका छन्। पहिलेको तुलनामा अहिले स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्यामा पनि कमि आएको छ। महामारीका कारण अन्य मानिसमा झै गर्भवतीमा पनि संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता छ। जसले गर्दा धेरै महिलाहरू नियमित गर्भ...
-
स्टार अस्पतालले भन्यो– नक्कली रिपोर्ट दिएको प्रमाणित भए कारबाही भोग्न तयार छौं
ललितपुर सानेपास्थित स्टार अस्पतालले परीक्षण नै नगरी रिपोर्ट दिएको भन्ने लागेको आरोप झुठो भएको दाबी गरेको छ । अस्पतालले मगंलबार पत्रकार सम्मेलन गर्दै प्राविधिक पक्ष नबुझी, बिनाअनुसन्धान आरोप लगाइएको जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले नक्कली...
-
परीक्षणबिनै कोरोना नेगेटिभ रिपोर्ट दिएको आरोप निराधार : स्टार अस्पताल
सानेपास्थित स्टार अस्पतालले परीक्षण नै नगरी कोरोना नेगेटिभ दिएको भन्ने आरोप निराधार भएको जनाएको छ । अस्पतालले नमुना संकलन, परीक्षणदेखि रिपोर्टको संरक्षणसमेत सफ्टवेयरमार्फत हुने भन्दै गलत रिपोर्ट दिने कुनै सम्भावनै नरहेको स्पष्ट पारेको छ । स्टार, ह्याम्सलगायत अस्पतालका प्रयोगशालामा...
-
सरकारले तोकेको शुल्कले निजी अस्पतालमा कोरोना उपचार खर्च धान्दैन
कोरोना भाइरसको महामारीका समयमा धेरै निजी अस्पतालले बिरामी भर्ना लिन आनाकानी गरिरहँदा स्टार अस्पतालले सुरूदेखि नै कुनै खालका बिरामीका लागि अस्पतालको ढोका बन्द गरेन। त्यही अनुभव र सुविधा सम्पन्न प्रयोगशाला भएको स्टार कोरोना परीक्षणको अनुमति पाउने निजी क्षेत्रको पहिलो...
-
स्टार अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण अनुमति
सानेपास्थित स्टार अस्पताललाई सरकारले तोकिएको शुल्क लिएर पिसिआर परीक्षण गर्ने अनुमति दिएको छ । सुरुमा सरकारले संकलन गरेर दिएको नमूना मात्रै परीक्षण गर्नेगरी अनुमति दिएकोमा अब भने आफै नमूना संकलन गर्ने र तोकिएको शुल्क लिएर परीक्षण गर्न पाउनेगरी अनुमति...
-
निजी क्षेत्रमा पहिलोपटक स्टार अस्पताललाई कोरोना परीक्षण अनुमति, हजार नमूना परीक्षण गर्नसक्ने
सरकार निजी क्षेत्रमा पहिलोपटक सानेपास्थित स्टार अस्पताललाई आरटी पिसिआरविधिबाट कोरोना परीक्षण अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक टोलीको मूल्यांकन रिपोर्टका आधारमा पहिलो अनुमति दिइएको हो । अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले प्रमाणपत्रसमेत हात परिसकेको बताए ।...
-
कोरोना संक्रमित मृत्यु : पूर्वसावधानीले रोकिएन स्टारको सेवा
स्टार अस्पतालमा मृत्यु भएका रौतहटका २९ वर्षे युवामा कोरोना संक्रमण पुष्टि भए पनि स्टार अस्पतालमा कुनै सेवा नरोकिएको अस्पतालले जनाएको छ । रौतहटका २९ वर्षका पुरुषको शनिबार राती मृत्यु भएको हो। संक्रमित भेटिएसँगै अस्पताल सिल गर्ने र सेवा नै...
-
स्टार अस्पतालले सुरु गर्यो टेली कन्सल्टेसन सेवा, प्रयोगशालामा जाँच्न परे घरमै नमुना संकलन गर्न आउने
कोरोना कहरका समयमा सहज स्वास्थ्य सेवाका लागि ललितपुरको स्टार अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर) सँग एकीकृतगरी अनलाइनबाटै परामर्श (टेलिकन्सल्टेसन) सेवा सुरु गरेको छ । कोरोना महामारीपछि लकडाउन सुरु भएसँगै हिँडडुल र यातायात सेवासमेत असहज भएको अवस्थामा घरमै बसेर...
-
स्थानीय सामग्रीबाट आफै पिपिई बनाउँदै स्टार अस्पताल
ललितपुर सानेपास्थित स्टार अस्पतालले स्थानीय सामग्री प्रयोग गरी अत्यावश्यकीय व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट-पिपिई) बनाएको छ। कोरोना भाइरसको बढ्दो विश्वव्यापी महामारीसँगै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिईको विश्वव्यापी अभाव टार्न अस्पतालले यस्तो सामग्री बनाएको जानकारी दिएको छ। पुर्ण...
-
कोरोना महामारीविरुद्ध स्टार अस्पतालको तयारी : स्थानीय सामग्रीबाटै पिपिई
ललितपुर सानेपास्थित स्टार अस्पतालले स्थानीय सामग्री प्रयोग गरी अत्यावश्यकीय व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट-पिपिई) बनाएको छ। कोरोना भाइरसको बढ्दो विश्वव्यापी महामारीसँगै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिईको विश्वव्यापी अभाव टार्न अस्पतालले यस्तो सामग्री बनाएको जानकारी दिएको छ। अस्पतालमा...
-
कसरी चिन्ने मौसमी फ्लु र कोरोना ?
मौसम फेरिने बेला भाइरलको संक्रमण जोखिम बढी हुन्छ। एउटा मौसमा स्वास्थ्य एकनासले चलिरहेको हुन्छ। मौसम परिवर्तन हुनेवित्तिकै स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ। जसले...
-
स्टार अस्पताल १४औं वर्षमा, एकसातासम्म उपचारमा ५० प्रतिशत छुट
स्टार अस्पतालले अबको एक साता अस्पतालाका सम्पूर्ण सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। स्टार अस्पताल सानेपामा छ। आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा अस्पतालबाट उपलब्ध सम्पूर्ण चिकित्सकीय सेवाहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले बताए।...
-
आफू एक वर्ष बुढो हुँदा मिर्गौला कति बुढो भयो होला? अवश्य जाँच गराउनुहोस्!
हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्, जसको प्रमुख काम शरीरबाट फोहोर फाल्नु हो । हामीले जुनसुकै खानेकुरा खाएपश्चात् शरीरले त्यसलाई ३–४ भागमा छुट्याउँछ । खाएको चिजलाई कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्स आदिमा छुट्याएर शरीरले लिने गर्छ । काम नलाग्ने चिज...
-
स्टार अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु, ३५ घातक रोगको उपचार समेटिने
ललितपुरस्थित स्टार अस्पतालले स्टार अस्योरेन्स प्याकेज सुरुवात गरेको छ । शनिबार एक कार्यक्रम गर्दै अस्पतालले प्याकेजको सुरु गरेको जानकारी दिएको छ । स्वास्थ्य बिमा, जीवन बिमा, र कल्याण स्वास्थ्य योजना प्याकेजमा समावेश भएका छन् । शिखर बिमा कम्पनी र...
-
विकल्प बाँकी रहँदासम्म जोर्नी प्रत्यारोपण गर्नुहुँदैन
आफूले प्राकृतिक रूपमा लिएर आएको जोर्नी नक्कली जोर्नीभन्दा जहिले पनि राम्रो हुन्छ । मानिसले भगवान्ले बनाएजस्तो जोर्नी बनाउन सक्दैन । तसर्थ, अनिवार्य अवस्था आइनपरेसम्म हाम्रो शरीरमा जोर्नी परिवर्तन गर्नुहुँदैन । जसरी कालो कपाल बिस्तारै सेतो हुँदै जान्छ, त्यसैगरी नै...
-
स्टार हस्पिटलले चाडबाड लक्षित वृहत स्वास्थ्य शिविर गर्ने
स्टार हस्पिटल सानेपा, ललितपुरले नेपालीहरुको घर आँगनमा आउँदै गरेको महान चाडलाई लक्षित गरी हस्पिटलमा असोज १ देखि १५ गतेसम्म वृहत निःशुल्क स्वास्थ्य परामर्श शिविरको घोषणा गरेको छ । स्वास्थ्य शिविरमा जनरल फिजिसियन, मधुमेह, थाईरोईड तथा हार्मोन रोग, जनरल तथा...
-
नयाँ व्यवस्थापनपछि सेवाविस्तार र गुणस्तर अभिवृद्धिमा आक्रामक बन्दै स्टार हस्पिटल
डेढ दशकअघि स्थापित ललितपुरको पुरानोमध्येको एक स्टार अस्पतालले आकस्मिक उपचारका विशेषज्ञबाट २४ घण्टे आकस्मिक सेवासहित पूर्णकालीन विशेषज्ञ चिकित्सकबाट १२ घण्टा ओपिडी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले महत्त्वपूर्ण विधामा पूर्णकालीन विशेषज्ञ चिकित्सक राखेसँगै सेवाको प्रवर्धन र गुणस्तर दुवै पाटोमा...