स्टाफ नर्स

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ( वीर) मा स्टाफ नर्सका लागि ३ हजार जनाको आवेदन परेको छ । भदौ २१ गते ६ महिना करारका लागि ५० जना कर्मचारी मागेकोमा ३ हजार हाराहारीमा आवेदन आएको अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले जानकारी दिए। ‘हामीले कोभिड बिरामीको उपचारका लागि ५० जना नर्स लिन...