सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपाल

मन भक्कानिएको छ। ओठहरू कापिरहेका छन्। डियर रोसन झा दाइ। तपाइलाई कसरी भनौ अबिदा भनेर! आखिर दैवको नियति यस्तै रहेछ। हुनेहार दैव नटार भन्ने उखान चरितार्थ भएझै लागिरहेको छ। विगतमा तपाईसँग बित्ताएका एकएक पल मानसपटलमा घुमिरहेका छन्। तपाईको बारेमा केही लेख्दै सकेको छैन। केही लेख्दा खोज्दा हात कापिरहेका छन्।...