सोमिका तामाङ

५ वटा बच्चा जन्माउने नुवाकोटकी २८ वर्षीया सोमिका तामाङ अस्पतालबाट डिस्चार्ज भएकी छिन्। परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा डेलिभरी भएकी तामाङ मगंलबार डिस्चार्ज भएकी हुन्। गर्भ रहेको ३२ हप्तामा असोज १९ गते ५ शिशु जन्माएकी थिएन। एक शिशुको पेटमा मृत्यु भइसकेको थियो भने एक शिशुको उपचारको क्रममा मृत्यु...