सोफिया प्रधान

म सोफिया प्रधान। कोभिड नर्सको रुपमा वीर अस्पतालमा कार्यरत छु। कोरोना महामारीको पहिलो दिनदेखि नै मैले कोरोनासँग लडिरहेका बिरामीहरूको सेवा गर्ने अवसर पाए। चिनबाट संक्रमण फैलिएको खबर आउन आइरहेको थियो। रोग बिस्तारै बिभिन्न देशमा फैलिँदै गयो। र, जहाँ फैलियो त्यहाँको दर्दनाक अवस्थाबारेका समाचार बाहिरिन थाले। विस्तारै नेपालमा पनि फाट्टफुट्ट...