सेवा बहिष्कार

बिरामीको अत्यधिक चाप हुने देशभरको स्वास्थ्योपचारको केन्द्रका रूपमा रहेको वीर अस्पतालको टिकट काउन्टरमा शुक्रबार आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)ले एकाएक ताला ठोकेको छ । बिरामीको सबैभन्दा बढी फ्लो हुने पिक समयमा टिकट काउन्टरमै ताला झुन्ड्याइएपछि लाइनमा बसेका हजारौँ बिरामी कष्ट भोग्न बाध्य भए । शुक्रबारका लागि आकस्मिकबाहेकका सेवा बहिष्कार...