सेवा बन्द

  सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको हो। कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि सामान्य...