सेवाखरिद सम्झौता

स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अशक्त, असहाय र बेवारिसे मानसिकरोगी वा मनोसामाजिक रोग भएका व्यक्तिहरूको उपचार तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सेवा खरिद सम्झौताका लागि छनोट गरिएका अस्पतालहरूलाई आह्वान गरेको छ । उल्लेखित स्वास्थ्यसमस्या भएका लक्षित समूहलाई निःशुल्क उपचारसेवा पुर्याउने सरकारी नीतिअन्तर्गत सरकारले तयार पारेको कार्यविधिको व्यवस्थाअनुसार महाशाखाले देशभरका...