सेरम इन्स्टिच्यूट

भारतको सेरम इन्सिच्युट खोप उत्पादक कम्पनीलाई पत्राचार गर्दै कोभिडसिल खोप उपलब्ध गराउन नेपाल जनस्वास्थ्य संघले आग्रह गरेको छ। भारतले अनुदानमा दिएको कोभिडसिल र नेपालले खरिद गरेको खोप झण्डै १६ लाख नेपालीले लगाएका थिए। ४ लाख स्वास्थकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुले मात्र दोस्रो मात्रा खोप लगाउन पाए भने बाँकी १३...