सेप्टेम्बर २८

तिलोत्तमा नगरपालिकाले एकहप्ते निःशुल्क रेबिज खोप सप्ताह सुरु गरेको छ। १४औं विश्व रेबिज दिवसको अवसरमा प्रदेश ५ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र तिलोत्तमा नगरपालिकाको सहकार्यमा रेबिज खोप सप्ताह सञ्चालन भएको हो। हरेक वर्ष सेप्टेम्बर २८ तारिखको दिन विश्व रेबिज दिवस मनाउने गरिन्छ। दिवसको पहिलो दिन जानकीनगरस्थित पशुसेवा...