सेनिटाइजर

औषधि व्यवस्था विभागले दर्ता भएका सेनिटाइजर मात्रै प्रयोग गर्न अनुरोध गरेको छ। मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि दर्ता भएका सेनिटाइजर मात्रै  बिक्रि–वितरण  गर्न अनुरोध गरेको छ। विभागले एक सूचना निकाल्दै ६१ वटा मात्रै सेनिटाइजर दर्ता भएको र सो मात्रै प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको...