सेतो पुतली

मानिसको आँखामा लाग्ने रोग ‘शापु’ ले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ। नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो।