सेती अस्पताल

सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौँदेखि थन्किएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयको १ करोड ७४ लाख बजेटमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौँदेखि थन्किएको हो । सुरुमा महिनौँसम्म आपूर्तिकर्ताले अन्यत्रै थन्क्याएको अक्सिजन उत्पादन गर्ने मेसिन अर्थात् अक्सिजन जेनेरेटर प्लान्ट...