सेक्सुअल मेडिटेसन

आजभोली मानिसको दैनिकी निकै व्यस्त बनेको छ। मानिसलाई योग, ध्यानका लागि फुर्सदनै हुँदैन। तर, व्यस्त दैनिकीबाट जसले समय निकालेर मेडिटेसन गर्छन् उनीहरूले थुप्रै स्वास्थ्य लाभ लिइरहेका हुन्छन्। मेडिटेशन गर्नु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। धेरै स्वास्थ्य समस्याबाट सहजै हल पाइन्छ। जुन चिजबाट हामी हडबडाउँछौं वा डराउँछौं त्योसँग लड्ने क्षमता...