सूर्यविनायक नगरपालिका

पछिल्लोपटक देशभरी कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दो छ। यसका साथै भूगोलले सबैभन्दा सानो तर जनघनत्व सबैभन्दा बढी भएको भक्तपुरमा पनि कोरोना संक्रमणको. दर उच्च छ। अहिलेकै दरमा कोरोना संक्रमितको संख्या बढ्दै जान थाले भक्तपुरले धान्न नसक्ने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार बताउँछन्। ‘भक्तपुरका सबै बिरामीहरु काठमाडौंका अस्पतालहरुमा...