सूदूरपश्चिम

भारत र अन्य देशबाट भित्रिएकासमेत सुदूरपश्चिम प्रदेशमा चारजना कोराना संक्रमित भेटिएपछि सिमाना जोडिएका गाउँपालिका तथा नगरपालिकामा थप त्रास थपिएको छ। यही त्रासमा छन् कञ्चनपुर बेलौरी नगरपालिकाका स्थानीय पनि। बेलौरी नगरपालिका नजिक गौरीफन्टा, खजुरिया लगायत साना ठूला नाकाहरुबाट अझैं पनि मानिस आउने जाने क्रम रोकिएको छैन। नगरपालिकाले नाकाहरुमा कडाई गरेपनि...