सुशील शर्मा

लामो समय बीबीसीमा काम गरेका पत्रकार सुशील शर्माको निधन भएको छ। ६३ वर्षीय शर्माको काठमाडौंको ओम अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो। उनी लामो समयदेखि मृगौलाका बिरामी थिए। उनलाई बुधबार भर्ना गरिएकोमा आज दिउँसो २ बजे निधन भएको अस्पतालका निर्देशक डा. हरिश जोशीले जानकारी दिए। शर्माका श्रीमती र १...