सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सेवा लिन आउने क्यान्सरका बिरामीहरू मर्कामा परेका छन्। प्रदेश सरकारको निर्देशनमा अस्पतालमा कोराना संक्रमितको उपचार सुरु गरिएको थियो। संक्रमित संख्या थप राख्दै गएपछि क्यान्सरका बिरामीले सेवा नै नपाउने अवस्था आएको छ। अस्पतालको पहिलो र दोस्रो तलामा कोभिडका बिरामी राखिएको छ। तर, बिरामीको चाप...