सुर्यबिनायक नगरपालिका

भक्तपुरमा ५० शैय्याको अस्पताल निमार्ण हुने भएको छ। कोरोना संक्रमितले आइसियु तथा भेन्टिलेटर सेवाबाट बञ्चित हुने अवस्था आएपछि सुर्यबिनायक नगरपालिकाले सो निर्णय गरेको हो। भक्तपुर सूर्यविनायकस्थित भक्तपुर ईट्टा टायल कारखानाको परिसरमा अस्थायी अस्पताल निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ। सो अस्पताल भक्तपुर सुर्यबिनायक नगरपालिकाद्वारा निर्माण योजना तथा बिरदलगण सुर्यबिनायकको...