सुरेश वाग्ले क्यान्सर

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले त्रिवि शिक्षण अस्पतालपरिसरमा निर्माणाधीन सुरेश वाग्ले क्यान्सर सेन्टरको ठेकेदारको मागअनुसार म्याद थप गर्ने हो भने ठेकेदारले पैसा बुझ्ने तर आफू अख्तियार जानुपर्ने अवस्था आउने बताएका छन् । क्यान्सर अस्पताल निर्माणमा ढिलाइबारे संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै खनियाले यस्तो बताएका हुन्...