सुरिया हेल्थकेयर

काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालिको पिसिआर परीक्षण रिपोर्ट लिएर विदेश जान लागेका १७२ यात्रुलाई फिर्ता पठाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त ल्याबमाथि छानबिन भइरहेकाले ल्याबको रिपोर्ट लिएर विदेश जान लागेकाहरुलाई फिर्ता पठाइएको बताए। उक्त ल्याबले स्वाब नै जाँच नगरी पिसिआर नेगेटिभ भएको रिपोर्ट दिने गरेको...