सुरक्षित रगत संकलन

मुटुको शल्यक्रियाका क्रममा अस्पतालको लापरबाहीका कारण गलत रगत चढाइएपछि गत महिना सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ५ वर्षीया बालिकाको मृत्यु भएको घटनामा पीडित पक्ष र अस्पतालबीचको विवाद कायमै छ । पीडितले २३ वैशाखमा उपचारका क्रममा मृत्यु भएकी बालिकाको लास अझै पनि बुझ्न मानेका छैनन् भने अस्पतालले अहिलेसम्म पनि घटनाको...