सुरक्षा सामग्री

स्टार हस्पिटलले महानगरिय प्रहरी परिसर ललितपुरलाई सुरक्षाका लागि आवश्यक सामाग्री सहयोग गरेको छ। परिसरको निर्माणधिन स्मार्ट कन्ट्रोल रुममा आवश्यक पर्ने युपिएस, ब्याट्री, सिसिटिभी जस्ता सामाग्रीहरु अस्पतालले एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो। उक्त सामाग्रीहरु अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडीकल डाईरेक्टर डा. शैल रुपाखेतीले संयुक्त रुपमा महानगरीय...