सुपर स्पेसियालिटी हस्पिटल

सरकारले देशभरका पाँच वटा प्रमुख अस्पताललाई केन्द्र सरकार मातहतमा राखेर विशिष्ठ विशेषज्ञ (सुपर स्पेसियालिटी) अस्पतालको रुपमा स्तरोन्नती गरेको छ । स्वस्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को फागुन ३ को मन्त्रीपरिषद्ले कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल, बाँके र डडेल्धुरा अस्पताल डडेल्धुरालाई केन्द्र सरकारमा राख्ने र विशिष्ठ...