सुन्दर खनाल

हेल्थपोस्ट नेपाल डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ। हेल्थपोस्ट नेपाल नेपइनसाइट मिडिया प्रालिको सहप्रकाशन हो। प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक सुन्दर खनालले हेल्थपोस्ट नेपालको तेस्रो वार्षिकोत्सवको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, शुभेच्छुक तथा पत्रकार, कर्मचारीहरुलाई शुभकामना तथा धन्यवाद ज्ञापन गरेका छन्। उनले आम जनताको स्वास्थ्य एंव स्वास्थ्य सूचनाका लागि हेल्थपोस्ट...