सुनील प्रजापति

भक्तपुर नगरपालिकाअन्तर्गत ३ वटा जनस्वास्थ्यकेन्द्र सञ्चालनमा छन् । यसबाट दैनिक ३ सयभन्दा बढी बिरामीले उपचार सेवा पाउने गरेका छन् । यी केन्द्रहरूमा १६ जना विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । तीनैवटा केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध छ । एमबिबिएस डाक्टरसमेत गरी नगरपालिकाभित्र ३० जना डाक्टरले सेवा दिइरहेका छन् ।...