सुदूरपश्चिम प्रदेश

कोरोना भाइरस संक्रमित सुदूरपश्चिमका एक युवक ३० दिनको उपचारपछि निको भएर घर फर्केका छन्। धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षे युवकको लगातार दुईपटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका इमरजेन्सी विभाग प्रमुख जगदीश जोशीले बताए। दुबईबाट आएका उनलाई गत चैत १४ गते कोरोना पुष्टि भएको...